“११५५ मौसम हालखबर के छ?”
अभियान प्रभावकारिता सर्वेक्षण
A. आधारभूत (Pre-awareness)
1. अभियान सुरु हुनुभन्दा पहिले तपाईंलाई ११५५ मा फोन गरेर मौसम वा बाढीको सूचना पाउन सकिन्छ भन्ने थाहा थियो?
☐ थाहा थियो ☐ आंशिक थाहा थियो ☐ थाहा थिएन
2. अभियानपछि ११५५ बारे तपाईंको बुझाइ कति बढ्यो?
☐ धेरै बढ्यो ☐ बढ्यो ☐ सामान्य मात्र ☐ नभएको जस्तै
B. ११५५ सेवा सम्बन्धी बुझाइ र पहुँच
3. अहिले तपाईंलाई ११५५ बाट कस्ता प्रकारका मौसम/बाढी जानकारी पाइन्छ भन्ने ज्ञान स्पष्ट छ?
☐ अत्यन्त स्पष्ट ☐ स्पष्ट ☐ अलि मात्र ☐ थाहा छैन
4. ११५५ नम्बर प्रयोग गर्दा तपाईंलाई सेवा प्राप्त गर्न सजिलो लाग्छ?
☐ धेरै सजिलो ☐ सजिलो ☐ सामान्य ☐ गाह्रो
C. व्यवहारगत परिवर्तन (Use & Practice)
5. अभियानपछि तपाईँले ११५५ प्रयोग गर्नुभएको छ?
☐ हो ☐ छैन
6. पाएको मौसम/बाढी सूचना तपाईँका निर्णय (जस्तै—यात्रा, खेती, सुरक्षा) मा उपयोगी भयो?
☐ धेरै उपयोगी ☐ उपयोगी ☐ सामान्य ☐ उपयोगी भएन
7. अभियानले तपाईंलाई ११५५ प्रयोग गर्न प्रेरित गर्यो?
☐ धेरै प्रेरित ☐ प्रेरित ☐ सामान्य ☐ प्रेरित भएन
E. समग्र प्रभावकारिता
9. समग्रमा “११५५ मौसम हालखबर” अभियान कति प्रभावकारी भयो?
☐ अत्यन्त प्रभावकारी ☐ प्रभावकारी ☐ केही मात्र प्रभावकारी ☐ प्रभावकारी भएन
10. अभियानलाई अझ प्रभावकारी बनाउन तपाईंका सुझाव:
