Volunteers Needed for Nepali Language Translation

The Nepali version is below!

Dear Volunteers,

We’re excited to announce that we’re expanding our platform to reach more people around the world. To get started, we’re in need of volunteers who can help us translate our content into Nepali.

If you’re fluent in both Nepali and English, we would welcome your help in translating Kobotoolbox so that it can be accessible to the Nepali community. This is a great opportunity to give back to your community and make a positive impact.

We would also like to take this opportunity to thank all the volunteers who have already contributed to the translation of the KoboToolbox platform into many different languages, like Turkish and Japanese through KoboToolbox Transifex. Your contributions have helped us reach more people and support our mission to make our platform more inclusive.

If you’re interested in getting involved, please follow this link to guide you how to get started as a volunteer.

प्रिय स्वयंसेवकहरू,

हामी विश्वभरका धेरै मानिसहरूसम्म पुग्न हाम्रो प्लेटफर्म विस्तार गर्दैछौं। अतः यो सूचना जानकारी गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं। यसका लागि, हामीलाई, हाम्रा सामग्रीहरू नेपाली भाषामा अनुवाद गर्न मद्दत गर्ने इच्छुक स्वयंसेवकहरूको आवश्यकता परेको जानकारी गराउदछौँ।

यदि तपाईं नेपाली र अङ्ग्रेजी दुवै भाषामा दक्ष हुनुहुन्छ भने, हामी कोबोटुलबक्स अनुवाद गर्नमा तपाईंको सहयोगलाई स्वागत गर्नेछौं, ताकि यसलाई नेपाली समुदायमाझ पुराउन सकियोस्। यो तपाईंको समुदायलाई गुण तिर्ने र सकारात्मक प्रभाव पार्ने ठूलो अवसर पनि हो।

हामी यस अवसरमा कोबोटुलबक्स ट्रान्सिफेक्स मार्फत टर्कीस र जापानीज जस्ता विभिन्न भाषाहरूमा कोबोटुलबक्स प्लेटफर्मको अनुवादमा योगदान पुर्‍याउने सबै स्वयंसेवकहरूलाई पनि धन्यवाद दिन चाहन्छौं। तपाईंहरूको यस योगदानले हामीलाई थप मानिसहरूमाझ पुग्न र हाम्रो प्लेटफर्मलाई अझ समावेशी बनाउनका साथै हाम्रो यस मिशनलाई समर्थन गर्न धेरै मद्दत पुगेको छ।

यदि तपाइँ हाम्रा सामग्रीहरू नेपाली भाषामा अनुवाद गर्न इच्छुक हुनुहुन्छ भने, कृपया यो लिङ्क पछ्याउनुहोस्। हामी तपाइँलाई एक स्वयंसेवकको रूपमा कसरी सुरु गर्ने भनेर मार्गदर्शन गर्नेछौँ।

1 Like